सम्पादकीय
हरेक वर्ष नेपालको समग्र क्षेत्रको विकासका लागि बजेट विनियोजन हुन्छ । रातो किताबमा आउँछ । रातो किताबमा आएको बजेट कति कार्यान्वयन भएको छ ? विनियोजन गरिएको बजेटले आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा कस्तो प्रभाव पारेको...
पुरा पढ्नुहोसजनताका लागि चुनिएका जनप्रतिनिधिहरूले जनताकै पक्षमा प्रभावकारी कामहरू सुरु गर्न सकेको खण्डमा जनताले पनि जनप्रतिनिधिहरूलाई सम्मान जनक व्यवहार गर्ने गरेका धेरै उदाहरणहरू छन् । व्यक्तिगत गुण र दोषको आधारमा समग्र विषय र परिस्थितिलाई फरक...
पुरा पढ्नुहोसराउटे समुदायले नेपाललाई विश्वमा चिनाएको छ । नेपालको सांस्कृतिक विविधता झल्काउन पनि यो जातिको भूमिका महत्वपूर्ण मानिन्छ । राउटे दैलेख, सुर्खेत, जाजरकोट, सल्यान आसपासका जंगलमा बस्छन् । तर उनीहरू कहिले जंगलका छेउ त कहिले...
पुरा पढ्नुहोसदेशमा नयाँ संविधान जारी भएको आज ९ वर्ष पूरा भएको छ । २०७२ असोज ३ गते अर्थात् आजकै दिन देशले नयाँ संविधान पाएको थियो । हालसम्म आउँदा देशमा धेरै संविधान जारी भए । तर...
पुरा पढ्नुहोसजनताकै बलबाट बलशाली भएका नेपालका ठूला ठूला राजनीतिज्ञहरू जनतालाई ठगी गरेर अगाडि बढ्छन् भने जनताले कसको विश्वास गर्ने ? यो प्रश्न अहिले आम रूपमा उठेको छ । जनताकै शासन भनेर लडेका राजनीतिक दलहरूबाट प्रतिनिधित्व...
पुरा पढ्नुहोससार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो अख्तियारीलाई पदीय मर्यादा विपरीत व्यक्तिगत हित र फाइदाका लागि प्रयोग गर्ने सबै गैरकानूनी कार्य भ्रष्टाचार हो । चाहे त्यो सार्वजनिक क्षेत्रमा होस्, चाहे त्यो राजनीतिक वा प्रशासनिक क्षेत्र...
पुरा पढ्नुहोसनेपालको ग्रामीण क्षेत्रमात्र होइन सहरी क्षेत्रका समेत बहुसंख्यक जनताको जीविकोपार्जनको प्रमुख माध्यम कृषि हो । तर, पछिल्लो समय नेपालको कृषि क्षेत्र संकटमा धकेलिँदै गएको छ । जुन आम जनताको जीविकोपार्जन र राष्ट्रिय अर्थतन्त्रको हिसाबले...
पुरा पढ्नुहोसकर्णालीका सबै क्षेत्रमा समस्या छ । समस्या भित्रका धेरै समाधानहरू पनि सँगसँगै छन् । जसरी कर्णाली प्रदेशको विकासका लागि सम्बन्धित निकायहरूले चासो देखाउनुपर्ने थियो सोही अनुसार चासो नदेखाएकै कारण कर्णालीमा विभिन्न अवसरहरू हुँदा पनि...
पुरा पढ्नुहोसपरिवर्तित समय अनुसार समाज परिवर्तन हुनु राम्रो कुरा हो । तत्कालीन समयमा सञ्चारका कुनै पनि साधनहरु नहुँदा धुवाँ बालेर, संख फुकेर, दमाहा बजाएर पनि सञ्चारको सुविधा प्रयोग गर्ने गरिन्थ्यो । ध्वनिर संकेतबाट सुरु भएको...
पुरा पढ्नुहोसनेतृत्व यति शक्तिशाली विषय हो कि, आफू खुम्चिएर, आफ्नो स्वार्थ खुम्चाएर, आफ्नो इच्छा र चाहना मारेर भए पनि आवश्यक पर्दा भूमिका निर्वाह गर्न सक्ने आँट र क्षमता जरुरी हुन्छ । संगठन सफल र परिचालन...
पुरा पढ्नुहोस

